ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ विन्दुले बढ्याे

मंगलबार, ०९ जेठ २०८०

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ विन्दुले बढेको छ । यससँगै सूचक १८९१.३६ अंकमा आएको छ । करिब ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा ५ कम्पनीको २१० कित्ता सेयर कारोबार भएको छ । 

कुल ६ वटा कारोबार भएको छ । २ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।