ताजा अपडेट »

प्रतिनिधिसभा बैठक सुरु

सोमबार, ०८ जेठ २०८०

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकको शून्य समयमा सदस्यहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । 

साथै बैठकमा गत शुक्रबार सदनमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल हुने कार्यसूचीमा उल्लेख छ ।