ताजा अपडेट »

युवकको शव फेला

सोमबार, ०८ जेठ २०८०

सप्तरी ।  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा एक युवकको शव फेला परेको छ ।

सोमबार बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको  सप्तरी प्रहरीले जनाएको छ । युवकको परिचय खुल्न नसकेको र घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।