ताजा अपडेट »

एमाले सचिवालय बैठक सुरु, केन्द्रिय समितिको एजेन्डा तय गर्ने

मंगलबार, २६ बैशाख २०८०

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरु भएको हो ।

आगामी वैशाख २८ गतेदेखि ३० गतेसम्म चल्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि एमालेले सचिवालय बैठक बोलाएको हो ।

एमाले सचिव टोपबहादुर रायमाझीलगायतका बिषयमा पनि छलफल हुने जनाईएको छ ।