ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

सोमबार, २५ बैशाख २०८०

काठमाडौं । चालु साताको दोस्रो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । 

प्रि-ओपन सेसनमा ०.११ अंक बढेर १८५०.७२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१२ अंक बढेको छ ।३४७ कित्ता सेयर किनबेच हुँदा १ लाख ७० हजार २५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।