ताजा अपडेट »

चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा पुन

सोमबार, २८ पुस २०७६

पुस २८,

ग्लोबल आवाज

दाङ । चलचित्र पत्रकार संघ दाङ चौथौं अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले संघको अध्यक्षमा शिव पुनको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । यस्तै संघको उपाध्यक्षमा सन्तोष केसि, सचिवमा पुर्ण के.सि, सह-सचिवमा निर्मला अर्याल गैरे, कोषाध्यक्षमा तिर्थराज चौधरि रहेका छन् ।

यस्तैगरी सदस्यहरूमा भुपेस वलि ,मिना खड्का, राजेश खत्रि र आशिष केसि रहेका छन ।