ताजा अपडेट »

एसीसी प्रिमियर कप : नेपालले लियो नवौँ विकेट

सोमबार, १८ बैशाख २०८०

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले नवौँ विकेट लिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको फाइनल खेलमा नेपालले नवौँ विकेट लिएको हो । 

नेपालका लागि ललितर राजवंशीले तीन, करण केसी र सन्दीप लामिछानेले दुई दुई र सोमपाल कामी र गुल्सन झाले समान एक एक विकेट लिएका छन् । 

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २७.३ ओभरको समाप्तिमा ९ विकेटको गुमाएर १०६ नर जोडेको छ ।