ताजा अपडेट »

प्रि-ओपन सेसन नेप्से सामान्य अंकले बढ्याे

विहीबार, १४ बैशाख २०८०

काठमाडौं। प्रि-ओपन सेसन नेप्से बिहीबार सामान्य अंकले बढेको छ । नेप्से सूचक ०.९४ अंकले बढेर १८९२.९४ विन्दुमा आएको छ ।६ कम्पनीको ९३५  कित्ता सेयर कारोबार हुँदा एक लाख ९४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । जसमा ५ कम्पनीको भाउ बढेको छ भने १ वटाको मूल्य घटेको छ ।