ताजा अपडेट »

बारा–२ मा उपेन्द्र यादवको सुरुवाती अग्रता

सोमबार, ११ बैशाख २०८०

बारा । बारा–२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन । 

६७० मत गन्दा यादवले २२४ मतसहित सुरुवाती अग्रता लिएका हुन । 

बारा – २ अपडेट :

 ६७० मतगणनामा 

पुरूषोत्तम पौडेल, नेकपा एमाले: १६६ मत

उपेन्द्र यादव, जसपा– गठबन्धन: २२४ मत

शिवचन्द्र कुशवाहा, जनमत पार्टी:. १७० मत

रमेश खरेल, राष्ट्रिय स्वतन्त्र पार्टी.: ८० मत

अरूण ज्ञवाली, आम जनता पार्टी:  १२ मत