ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.५४ अंकले उकालो

आइतबार, १० बैशाख २०८०

 काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०३ प्रतिशतले उकालो लागेको छ । 

यस्तै, सताको पहिलो कारोबार नेप्से ०.५४ अंकले उकालो लागि २१०४.९४ विन्दुमा आएको छ । नेप्से सूचकमा ६ कम्पनीमा उकालो लागेको छ भने १ कम्पनीमा ओरालो  र १ कम्पनी स्थिर रहेको छ ।यता आइतबार ६ कम्पनीको  १ हजर १११ सेयर कित्ता किनबेच हुँदा २ लाख ५७ हजार ४९६ रुपैयाँको सेयर  कारोबार भएको छ ।

यो सेसनको १३ उपसूचकहरु मध्ये  ४ कम्पनीमा वृद्धि भएको  छ भने २ कम्पनीमा ओरालो लगेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।