ताजा अपडेट »

कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा विष्ट नियुक्त

शुक्रबार, ०८ बैशाख २०८०

सुर्खेत। नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा हिक्मत विष्ट नियुक्त भएका  छन् । 

कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले विष्टलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन । नवनियुक्त विष्ट कालीकोट प्रदेश–२ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।