काठमाडौं । मिटरब्याजपीडितले शुुक्रबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारअगाडि प्रदर्शन गरेका छन् ।केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आएका छन् ।विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेेटेर ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया