पुस २६,
सीता घिमिरे / ग्लोबल आवाज
अर्घाखाँची । मेशना डिजिटल प्रालिको प्रस्तुतिमा नवराज बस्नेत र बिष्णु माझिको स्वरमा रहेको हुरी गीत सार्वजनिक भएको छ । लोकदोहोरी क्षेत्रका अब्बल सर्जक ऋषि खड्काको लयमा रहेको गितलाई धिरेन बिशीले शब्द गरेका छन् ।
धुर्ब हिमालीले निर्देशन गरेको गीतको छायाङ्कन करन चैसिर र सम्पादन मनोज कार्किले गरेका छन् । गीतको म्युजिक भिडियोमा उनै गायक तथा मोडेल दिनेश बस्नेत र सन्चिता शाही रहेका छन् । गीतको भिडियो मेसना म्युजिकको अफिसियल युटुब च्यानलबाट बजारीकरण गरिएको छ ।
हेर्नुहोस् भिडियो:
प्रतिक्रिया