सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका ७ की एक एकल महिलालाई जबरजस्ती करणी गर्ने एक जना कारागार चलान भएका छ्न ।
स्थानीय ५५ वर्षीय राम चरित्र भनिने लक्षमाण पासवान कारागार चलान भएका हुन् ।महिलालाई जबर्जस्ती करणी गरेको ठहर गर्दै सप्तरी जिल्ला अदालतले ५ लाख धरौटी बुझाउन आदेश गरेपछि बुझाउन नसक्दा पासवानलाई कारागार पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन् ।गत ७ फागुनमा खेतमा काम गरिरहेकी ५८ वर्षीया एकल महिलालाई जबरजस्ती करणी गरेकाे पासवानमाथि अभियाेग छ ।
प्रतिक्रिया