ताजा अपडेट »

लोकदोहोरी गीत रहस्य सार्वजनिक [भिडियो सहित]

मंगलबार, २२ पुस २०७६

पुस २२,

सीता घिमिरे / ग्लोबल आवाज

अर्घाखाँची । शुभारम्भ डिजिटल म्युजिक प्रा.लि.को प्रस्तुतिमा लोक तथा दोहोरी गीत 'रहस्य' सार्वजनिक भएको छ । बिष्णु माझी र डिलु खत्रीको स्वरमा उक्त गीत सार्वजनिक भएको हो । गीतमा लोकदोहोरी क्षेत्रका एक अब्बल सर्जक सुनिल केसीको शब्द र कुशल सर्जक गणेश अधिकारीको लय रहेको छ ।

आशा खड्काको निर्देशन रहेको गीतको छायाङकन सागर गौतमले गरेका छन । गीतको म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित मोडेलहरु बिपेश घिमिरे र आशा खड्काको रहेको छ ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/tl8Yb_d7Evk