ताजा अपडेट »

यूएईविरुद्ध पहिलो ओभरमै करणले लिए विकेट

विहीबार, १८ फागुन २०७९
1 Shares

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपालले पहिलो सफलता पाएको छ ।

दुबही अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा घरेलु टिम यूएईविरुद्ध करण केसीले पहिलो ओभरमा एक विकेट लिएका हुन् ।