ताजा अपडेट »

आज ५ औं निर्वाचन दिवस (प्रमुख निर्वाचन आयुक्तकाे सन्देशसहित)

आइतबार, ०७ फागुन २०७९

काठमाण्डौं । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको सम्झनामा निर्वाचन दिवस मनाईदै आएको छ।

निर्वाचन आयोगले ७ फागुनमा ५ औं निर्वाचन आयोग दिवस मनाउने निर्णय गरेको छ । २०७३ साल देखी ७ फागुनलाई निर्वाचन दिवसको रुपमा मनाउन थालिएको हो । आयोगले निर्वाचन दिबसको अवसरमा ‘सबै सद्यै सँगै’ भन्ने नारा साथ मनाउँने निर्णय गरेको छ । 

यस्तो छ,  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जारी गरेको सन्देश: