ताजा अपडेट »

प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्दै

आइतबार, २९ माघ २०७९

काठमाण्डौं । संघीय संसद अन्र्तगतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपरान्ह ३ बजे उक्त बैठक बस्दैछ । 

गत शुक्रवार राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्वोधन गरे पछि स्थगित भएको बैठक आजवाट प्रारम्भ हुन लागेको हो ।