ताजा अपडेट »

प्रधानमन्त्री प्रचण्ड भेट्न माधव नेपाल सिंहदरबारमा

बुधबार, २० पुस २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बुधबार सिंहदरबारमा भेटवार्ता भएकाे छ ।

दुईजनाबीच छलफल जारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डले नेपाललाई पनि आफू नेतृत्वको सरकारमा समेट्ने प्रयास गरिरहेका छन् ।