ताजा अपडेट »

माओवादीले नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने

सोमबार, ११ पुस २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रले पहिलो चरमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउने भएको छ। पेरिसडाँडामा बिहानबाट जारी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने निर्णय गरेको हो। आज माओवादीको तर्फबाट नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र श्रेष्ठले मात्र शपथ ग्रहण गर्ने भएका छन्।