ताजा अपडेट »

डायलाइसिसका लागि प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा

शुक्रबार, ११ पुस २०७६

पुस ११,

ग्लोबल आवाज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिसका लागि शुक्रबार दिउँसो महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन्।

प्रधानम्नत्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ‘नियमित डायलासिसका लागि जानुभएको हो। सकेर आजै निवास फर्किनुहुन्छ ।’