ताजा अपडेट »

रुपन्देहीको सिद्धार्थनगरमा प्लाष्टिकको झोला प्रयोग गरे ५ हजार जरिवाना !

सोमबार, ०४ पुस २०७९

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले प्लाष्टिकको झोला प्रयोग गर्न प्रतिबन्धन लगाएको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै कालो प्लाष्टिको झोलाको बिक्रि वितरण बन्द गर्न १५ दिने सार्वजनिक सूचना जारी गरेको छ । सो

अवधी पछि प्लाष्टिककोे झोला विक्रि वितरण गरेको पाइएमा प्रत्येक पटक व्यवसायीलाई ५ हजार जरिवाना गरिने नगरपालिकाले जनाएको छ ।