ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले वृद्धि

मंगलबार, २० मंसिर २०७९

काठमाडौ ।  प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले उकालो लागेको छ । यससँगै सूचक १९४१.०८ विन्दुमा आएको छ ।१५ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र ६ कम्पनीमा ओरालो लागेको छ । 

 १७ सय ४४ कित्ता सेयर किनबेच हुँदा ७ लाख बढीको कारोबार भएको छ । १३ उपसूचकहरू मध्ये ५ कम्पनीमा उकालो लागेको र अन्य उपसूचकहरुमा ओरालो लागेको छ ।