ताजा अपडेट »

११७ क्षेत्रको नतिजा आउँदा कुन पार्टीले कति सीट जित्याे ?

शुक्रबार, ०९ मंसिर २०७९

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको गणना जारी छ । शुक्रबार बिहानसम्म प्राप्त विवरणअनुसार ११७ ठाउँको नतिजा आउँदा कांग्रेस अगाडि रहेको छ । 

कांग्रेसले ४० सीट जित्दा एमालेले २९ सीट जित जितेको छ । अहिलेसम्म १२ सीट जितेर माओवादी तेस्रो स्थानमा छ भने नेकपा एसले १० सीट जितेको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सीट जितेको छ भने स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जितेका छन् ।