ताजा अपडेट »

रुपन्देहीमा महिला हिंसाविरुद्ध र्‍याली (फोटोफिचर)

शुक्रबार, ०९ मंसिर २०७९
1 Shares

भैरहवा । महिला हिंसाविरुद्धकाे १६ दिने अभियान अन्तर्गत भैरहवामा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले गरेको सडक नाटक र र्‍याली । बुद्धचोकबाट निस्केको र्‍याली भैरहवा नगरको परिक्रमा र ठाउँठाउँमा सडक नाटक गरेको थियो ।