ताजा अपडेट »

रुपन्देही ३ मा बालकृष्ण खाँण २०४८ मतले अघि

बुधबार, ०७ मंसिर २०७९

बुटवल । रुपन्दी ३ मा गृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणले निरन्तर अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार खाँणले १४ हजार ३६६ मत पाएका छन् भने राप्रपाका दिपक बोहोराले १२ हजार ३१८ मत पाएका छन् । मतरिणाम अनुसार खाँणले २ हजार ४८ मतले लिड गरिरहेका छन् ।