बुटवल । रुपन्देही ३ मा कांग्रेसका बालकृष्ण खाँणको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणाम अनुसार खाँणले ९ हजार १८२ मत पाएका छन् भने राप्रपाका दिपक बोहोराले ८ हजार ४७९ मत पाएका छन् ।
प्रतिक्रिया