ताजा अपडेट »

रुपन्देही-४ मा लोसपाका शुक्ला अगाडि, प्रमोदले पछ्याउँदै

सोमबार, ०५ मंसिर २०७९

बुटवल । रुपन्देही क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभातर्फ  जारी मतगणनामा लोसपा उम्मेद्वार शर्वेन्द्रनाथ शुक्लाले अग्रता लिएका छन् । २ हजार २४८ मत गणना हुँदा शुक्लाले ९९५ मत प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसका प्रमोद यादवले रुख चिन्हमा ७२३ मत प्राप्त गरेका छन् । रुपन्देही ४ मा अन्य उम्मेद्वार ध्वनीमा ४९३ र छाता ३१ मत प्राप्त भएको छ । यसैगरी बदर मत २०१ रहेको छ ।