भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा रहेको ज्योती आधारभूत बिद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छ्न। । उनले दिउसो ३ बजे मतदान गरेका हुन । खाँण नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार समेत रहेका छन् ।
प्रतिक्रिया