ताजा अपडेट »

पोखरा प्रिमियर लिगः साविक विजेता चितवन प्लेअफमा

आइतबार, ०६ पुस २०७६

पुस ६,
ग्लोबल आवाज

बुटवल । साविक उपविजेता चितवन राइनोज एक खेल अगाडी नै पोखरा प्रिमियर लिगको प्लेअफमा पुगेको छ । विराटनगरलाई १८ रनले हराउँदै चितवनले प्लेअफमा स्थान बनाएको हो ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ४६ रन बनायो । जवाफमा विराटनगर १९ ओभरमा १ सय २८ रनमा अलआउट भएको थियो ।