परासी । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि बर्दघाटको चौपता आएका छन् ।
नेपाली कांग्रेस पश्चिम नवलपरासी क्षेत्र नम्बर १ ले आयोजना गरेको चुनावी आमसभालाई प्रधानमन्त्री समेत रहेका देउवा र अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभा चौपताको खेल मैदानमा आयोजना हुने काङ्ग्रेसका क्षेत्रीय सभापति मुकुल कुमार आचार्यले जानकारी दिएका छन्।
प्रतिक्रिया