ताजा अपडेट »

अप्सराको स्वरमा 'निष्ठुरीले छाडेपछि' सार्वजनिक [भिडियो सहित]

शुक्रबार, ०४ पुस २०७६

पुस ४,

सीता घिमिरे / ग्लोबल आवाज

अर्घाखाँची । गायिका अप्सरा बिष्टको स्वरमा रहेको गित निष्ठुरीले छाडेपछि सार्वजनिक भएको छ । बिनोद डागीको शब्द ऎमान विश्वकर्माको संगितमा रहेको गित बजारमा आएको हो ।

गितको म्युजिक भिडियोमा करिस्मा तिमिल्सिना र रमेश तामाङले अभिनय गरेका छन् । गितमा सरोज खतिवडाले निर्देशन गरेका छन् । यस्तै गितमा छायाङ्कन राम केशी र सम्पादक बिनोद बमले गरेका छन् । गित खतिवडा म्युजिक प्रा.लिले बजारमा ल्याएको छ ।

हेनुहोस् भिडियो -

https://youtu.be/J4IdtOh8Fzc