ताजा अपडेट »

यस्तो छ रवि लामिछानेको पार्टीको घोषणापत्र [पूर्णपाठ]

विहीबार, १७ कार्तिक २०७९

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । काठमाडौंमा वाचापत्र सार्वजनिक कार्यक्रम चलिरहेको छ । 

वाचापत्रमा समेटिएका विषयको सर्वाधिकार नेपाली नागरिकमा निहीत रहने र वाचापत्रमा समेटिएका कार्यक्रमहरु अन्य पार्टीले लिएमा स-धन्यवाद दिने कार्यक्रममा जानकारी दिइएको छ ।