काठमाडौं । एमालेले चुनावी घोषणापत्र सार्वजनिक भएको छ । मंगलबार एमाले अध्यक्ष केपी ओलीले होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा घोषणापत्रलाई डिजिटल रूपमा सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा २० ग्यारेन्टीसहितको नारा अघि सारिएको छ । जसमा निकै महत्वाकांक्षी योजना र नारा उल्लेख छ ।
https://drive.google.com/file/d/1-ufk3NmRJtgTuwB9FPpKxMp3jS7VFWOW/view
प्रतिक्रिया