काठमाडौं । लोकतान्त्रिक समाजवाद पार्टीका केन्द्रीय सदस्य राजाराम साह नेकपा एमाले प्रवेश गरेका छन् ।
साहसहित लोसपाका प्रियारानी रश्मि सिंह, प्रदेश सदस्य राजकुमार सिंह र बाराका जिल्ला कमिटी सदस्यहरु पार्टी प्रवेश गरेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले निजी निवास बालकोटमा उनीहरूलाई पार्टी प्रवेश गराएका हुन्।
प्रतिक्रिया