ताजा अपडेट »

तिहारमा भैरहवा (फोटोफिचर)

सोमबार, ०७ कार्तिक २०७९

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको चहलपहल चलिरहेको छ । दशैंको १५ दिन पछि आउने तिहारको अवसरमा रुपन्देहीको औधोगिक,व्यपारिक शहर भैरहवामा दशैंका केहि दिनपछि नै तिहारको चहल–पहल हुने गर्दछ । तिहार लागेसँगै यतिबेला भैरहवाका मुख्य,सहायक सडकहरुमा पनि झिलीमिली सजाइएको छ । -राधेश्याम विश्वकर्मा,ग्लोबल आवाज