मंसिर २९,
ग्लोबल आवाज
बुटवल । आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार ७० हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज आइतबार ५ सयले बढेर प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि ५ रुपियाँले बढेर ८ सय ४० मा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया