काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा नेकपा एमालेले उम्मेदवारी फिर्ता लिएको छ ।
एमाले उमेदवार रामप्रसाद न्यौपानेले उमेदवारी फिर्ता लिँदै गठबन्धनबाट बागी उमेदवारी दिएका दिनेश कोइरालालाई समर्थन गर्ने भएका छन् ।
चितवन ३ मा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया