बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँके क्षेत्र ३ मा नेकपा एमालेको तर्फबाट किस्मत कुमार कक्षपतिले मनोनयन दर्ता गराएका छन् । कक्षपती यसअघि खजुरा गाउँपालिकाका अध्यक्ष थिए । नेकपा एमालेको तर्फबाट प्रदेशसभातर्फ ९क० मा रत्न खत्री र ९ख० मा भीम ओलीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
खजुरा बजार स्थित एमालेको वडा पार्टी कार्यालयमा भेला भएका एमाले कार्यकर्ताहरु सहित कक्षपति सहित ३ जना उम्मेदवार मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
प्रतिक्रिया