ताजा अपडेट »

रुपन्देही–२ मा गठबन्धनका तर्फबाट राजु गुरुङको उम्मेद्वारी

आइतबार, २३ असोज २०७९

बुटवल । आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ मा रुपन्देही क्षेत्र नं. २ मा गठबन्धनको ततर्फबाट राजु गुरुङले उम्मेद्वारी दर्ता गराएका छन् । उनी एकिकृत समाजवादीका नेता हुन् । रुपन्देही क्षेत्र नं. २ मा यस अगाडि एमाले उपाध्यक्ष विष्णु पौडेलले उम्मेद्वारी दिएका छन् ।