ताजा अपडेट »

रवि लामिछानेले चितवन-२ बाट उम्मेदवारी दिँदै

आइतबार, २३ असोज २०७९

काठमाण्डौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् ।लामिछाने उम्मेदवारी दर्ताका लागि चितवन पुगिसकेका छन् ।

काठमाडौं र चितवन मध्य एक ठाउँबाट चुनाव लड्ने चर्चा थियो । लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने भएका छन् ।