काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ ।
काँडाघारीस्थित आफ्नै निवासमा शौचालयमा लडेर उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
नेकपाको एकता भंग हुँदा उनी माओवादीमा नगएर एमालेमा नै बसेका थिए । ढुंगेल पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्र ओखलढुंगा क्षेत्र नम्बर २ बाट सभासद् भएका थिए ।
प्रतिक्रिया