काठमाडौं । एकीकृत समाजवादी पार्टीले उम्मेदवारको टुंगो लगाएको छ । शुक्रबार राति बसेको पार्टीको बैठकले आफ्नो भागमा परेका १९ क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो ।
यी हुन् प्रतिनिधिसभाका उम्मेदवार-
१. इलाम क्षेत्र न. १ - झलनाथ खनाल
२. उदयपुर क्षेत्र न. २ - जगन्नाथ खतिवडा
३. रौतहट क्षेत्र न. १ - माधवकुमार नेपाल
४. बारा क्षेत्र न. ४ - कृष्णकुमार (किसान) श्रेष्ठ
५. काठमाडौं क्षेत्र न. ८ - जीवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र न. २ - कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र न. १ - राजेन्द्रप्रसाद पाण्डे
८. मकवानपुर क्षेत्र न. २ - विरोध खतिवडा
९. कास्की क्षेत्र न. २ - श्रीनाथ बराल
१०. गुल्मी क्षेत्र न. २ - रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र न. २ - सोमप्रसाद पाण्डे
१२. रुपन्देही क्षेत्र न. २ - राजु गुरुङ
१३. दाङ क्षेत्र न. १ - मेटमणि चौधरी
१४. सल्यान - प्रकाश बुढाथोकी (ज्वाला)
१५. डोल्पा - धनबहादुर बुढा मगर
१६. दैलेख क्षेत्र न. १ - अम्बरबहादुर थापा
१७. अछाम क्षेत्र न. १ - शेरबहादुर कुवँर
१८. बझाङ - भानुभक्त जोशी
१९. डोटी - प्रेमबहादुर आले
प्रतिक्रिया