ताजा अपडेट »

संविधान दिवसको पूर्वसन्ध्यामा एमालेको पदयात्रा (फोटो फिचर)

शनिबार, ०१ असोज २०७९

संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा (एमाले) ले काठमाडौंमा शनिबार पदयात्रा गरेको छ ।  बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको पदयात्रा बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । तस्बिरः न्युज कारखाना