मंसिर २४,
ग्लोबल आवाज
काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनलमा नेपाल र भुटान खेलिरहेका छन् ।
पहिलो हाफको खेल सकिदाँ नेपाल र भुटान १–१ को बराबरीमा रहेका छन् । नेपालका लागि खेलको १६ औँ मिनेटमा अभिषेक सिजालले गोल गरे । भुटानका लागि चेन्चो ग्याल्सेले गोल गरेका हुन् ।
प्रतिक्रिया