मंसिर २४,
ग्लोबल आवाज
काठमाडौँ । नेपालमा जारी १३ औँ खेलकुद(साग) आजबाट सकिदैछ । काठमाडौं–पोखरा–जनकपुरधाममा मङ्सिर १० गतेदेखि सुरु भई १० दिनसम्म चलेको सागको अन्तिम दिन आज १५ स्वर्णका लागि स्पर्धा हुनेछ । समापन समारोहलाई प्रधानमन्त्री केपी शर्माले ओलीले टेलिप्रिजेन्समार्फत् सम्बोधन गर्ने छन् ।
समापन समारोह अघि तीन बजेदेखि फुटबलमा स्वर्ण पदकका लागि नेपालले भुटानको सामना गर्दैछ ।
प्रतिक्रिया