काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बिहिबार नेप्से परिसूचक २.१३ अंकले घटेर १९३७.७४ को विन्दुमा आइपुगेको छ । बिहिबार २२७ कम्पनीको ३४ लाख १ हजार ७६२ कित्ता सेयर १ अर्ब ४ करोड ४४ लाख ४० हजार ६४६ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ४.०६ अंकले घटेको छ भने उत्पादन तथा प्रशोधन १३, जीवन बीमा २४.८२, माइक्रोफाइनान्स १.५५, अन्य समूहको १८.५५ अंकले घटेको छ ।
प्रतिक्रिया