ताजा अपडेट »

प्रतिनिधि सभा बैठक दिउँसो बस्दै

बुधबार, २२ भदौ २०७९

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । 

बैठकमा प्रतिनिधि सभाको कार्यकाल थप गर्ने सम्बन्धी विधेयकका विषयमा छलफल हुने जनाइएको छ । उक्त विधेयकको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाउँदै आएको छ ।