मंसिर २३,
ग्लोबल आवाज
बुटवल । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज नवौं दिन शनिबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । आइतबार आर्चरी, बास्केटबल (३ वाई ३), बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, जुडो, कबड्डी, स्वीमिङ, सुटिङ, स्क्वास, टेनिस, र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।
महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुरमा हुनेछ । हालसम्म नेपालले ४५ स्वर्ण पदक जितेको छ ।
प्रतिक्रिया