ताजा अपडेट »

पुरुष फुटबल: बंगलादेशविरुद्ध नेपाललाई अग्रता

आइतबार, २२ मंसिर २०७६

मंसिर २२,

काठमाडौं । १३ औं सागको पुरुष फुटबलमा फाइनल प्रवेशका लागि महत्वपूर्ण खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुवाती अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमै गोल गरेको हो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् ।